Shikhar Insurance

नेप्सेमा एक कम्पनीको करिब १० लाख कित्ता हकपद्र सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार १७:०३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकपद्र सेयर सूचीकृत भएको छ ।

बुधबार नेप्सेमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) को ९ लाख ८१ हजार ९० कित्ता हकप्रद सेयर सूचीकृत भएको भएको हो ।

Citizen Life
Kumar Bank

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्