Shikhar Insurance

रास्वपाका धनी मन्त्री डोलप्रसाद अर्यालको सुनमात्रै १ किलो ७ सय ग्राम, अरू सम्पत्ति कति ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार १८:११
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा श्रम तथा रोगजार मन्त्री डोल प्रसाद आचार्य निकै धनी देखिएका छन् । व्यावसायिक पृष्ठभुमिबाट आएका मन्त्री अर्यालको सुनचाँदी मोह चर्को रहेको देखिएको छ ।

अर्यालले १ सय ५० तोला अर्थात १ किलो ७ सय ४० ग्राम सुन खरिद गरेको उल्लेख गरेका छन् । यस्तै अर्यालले चाँदी १ सय तोला (१ किलो ६० ग्राम) हिरा १० ग्राम खरिद गरेका छन् । यसैगरी बैंक तथा सहकारीमा २ करोड २१ लाख नगद मौज्दात देखिएको छ ।

Citizen Life
Kumar Bank

उनले चढ्ने गाडी मात्रै १ करोड २५ लाखको टोयोटा ब्राण्डको प्राडो रहेको छ । धादिङको ज्वालामुखी गाउँपालिका पतेनी थोकमा जन्मिएका अर्यालले म्यानपावर, सहकारी लगायत क्षेत्रमा व्यापार गरी धन कमाएका हुन् ।

यस्ताे छ मन्त्री अर्यालकाे सम्पति विवरण

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्