Shikhar Insurance

आइतबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १३, आईतवार १०:४८
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य आइतबार पनि सोहि मूल्यमा खरिदबिक्री भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख ३६ हजार २५० रुपैयाँ रहेको छ । अघिल्लो दिन(शुक्रबार) पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ८५५ रुपैयाँ रहेको छ । आइबार चाँदीको मूल्य पनि स्थिर रहेको हो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्