Shikhar Insurance

रसुवागढी हाइड्रोपावरले असार ११ गते डाक्यो साधारण सभा, के-के छन् मूख्य एजेण्डा ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १३, आईतवार १०:४०
NIMB
Nabil Bank

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको १० औं र ११ औं वार्षिक साधारण सभा बोलाएके छ । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार असार ११ गते चण्डोलस्थित कुण्डलिनी दरवार व्याङ्क्वेट काठमाडौंमा बिहानको ११ बजेबस्ने आव्हान गरेको हो ।

सभामा आव २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

Citizen Life
Kumar Bank

सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभामा २ जना स्वतन्त्र सञ्चालकको नियुक्ती र सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव पारित गर्ने

साथै, साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार जेठ २२ गतेसम्म नेप्सेमा काराबार भइ कामय सेयरधनीहरुले सभामा भाग लिन सक्नेछन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्