Shikhar Insurance

महालेखाको ६१ औं प्रतिवेदनः ७८ खर्ब ८१ अर्ब लेखापरिक्षणबाट ९५ अर्ब बेरुजु

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १३, आईतवार १७:५३
NIMB
Nabil Bank

काठमाडौं । महालेखा परिक्षक कार्यालयले ६१ औं प्रतिवेदन बुझाएको छ । महालेखा परिक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिवेदन पेस गरेको हो ।

प्रतिवेदन अनुसार संघिय मन्त्रालयको २४ खर्ब ६१ अर्ब ११ करोड, प्रदेश मन्त्रलयको ३ खर्ब २३ अर्ब ३४ करोड बराबरको लेखा परिक्षण सकेको छ ।

Citizen Life
Kumar Bank

त्यस्तै, स्थानिय तहको ११ खर्ब ३९ अर्ब १९ करोड अन्य संस्थाको २ खर्ब ९६ अर्ब ८५ करोड र संगठीत संस्थाहरुको २६ खर्ब ६१ अर्ब ११ करोड समेत ७८ खर्ब ८१ अर्ब ६० करोडको लेखा परिक्षण सम्पन्न गरेको हो । सो लेखा परिक्षणबाट संघिय सरकारी कार्यालय स्थानिय तह, समिती र अन्य संस्थातर्फ ९५ अर्ब ६० करोड २१ लाख बेरुजु रहेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्