Shikhar Insurance

आईपीओ निष्कासन प्रस्ताव पारित गर्न भिजन ईनर्जि एण्ड पावरले डाक्यो विशेष साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १६, बुधबार ११:००
NIMB
Nabil Bank

काठमाडौं । भिजन ईनर्जि एण्ड पावर लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख ३० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा जेठ ३२ गते दिउँसो ३ बजेदेखि भच्र्युअल माध्यमबाटहुने भएके हो ।

सभामा कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुन आउने रकमको आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank

साथै, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने र आईपीओ जारी गर्ने क्रममा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित हुनेछ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्