Shikhar Insurance

सरकारले वित्तीय क्षेत्रमा डिजिटल भुक्तानीको प्रवर्धन गर्ने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १६, बुधबार १२:११
NIMB
Nabil Bank

काठमाडौं । सरकारले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तर्जुमा एवं कार्यान्वयन, डिजिटल भुक्तानीको प्रवर्धन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा आव २०८१/८२ को प्रस्तुत बजेटमा वित्तीय क्षेत्रमा केन्द्रीय बैंक डिजिटल करेन्सी तयारी गर्ने उल्लेख गरिएको थियो ।

वित्तीय क्षेत्रको औपचारिक क्षेत्रमा आर्थिक गतिविधिको विस्तार, हरित वित्त लगायतका नवीवतम् वित्तीय उपकरणको उपयोग गर्ने गरी सुधारका कार्यक्रम अगाडि बढाइने बजेटमा उल्लेख गरिएको छ ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्