Shikhar Insurance

मंगलबार ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार १५:१३
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ मा पुगेको हो ।

मंगलबार ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७ सय ३९ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank

मंगलबार ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । वरुन हाइड्रोपावर, ग्रीन भेन्चर्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट र उप्पर हेवाखोला हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ९.०८ प्रतिशत, मल्टि पर्पस फाइनान्सको ८.०९ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ७.५४ प्रतिशत सहित २३२ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्