Shikhar Insurance

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार १५:१४
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

मंगलबार ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७ सय ३९ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank

मंगलबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको कारोबार भएको छ । कम्पनीको ३६ करोड ३० लाख ९२ हजार ९ सय १० रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय २१ रुपैयाँ रहेको छ ।

साथै, माउन्टेन इनर्जी नेपाल, ग्लोबल आइएमई लघुवित्त, जानकी फाइनान्स, गोर्खाज फाइनान्स, मल्टीपर्पस फाइनान्स कम्पनीको आज सर्वाधिक कारोबार भएको छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्