Shikhar Insurance

जलवायु परिवर्तनले नेपाललाई विकराल अवस्थामा पुर्याउँदैछ : सांसद शेर्पा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार १६:२५
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनम गेल्जेन शेर्पाले जलवायु परिवर्तनले नेपाललाई विकराल अवस्थामा पु¥याएको बताएका छन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जलवायु परिवर्तनको विषयमा केही सोच्ने बेला भएको बताए । उनले हिमालहरु कालो चट्टानमा परिणत भइरहेको भन्दै यसमा सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । उनले हिमलामा गर्ने क्रियाकलापले पनि हिमालहरु फोहोर भएका बताए । उनले हिमालको आधार शिविरहरु धेरै ने फोहोर भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्