Shikhar Insurance

२५ लाखसम्मको गाडी किन्ने कर्जालाई विपन्न वर्ग कर्जा मानिने

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १६:२८
NIMB
Nabil Bank

काठमाडौं । २५ लाखसम्मको गाडी किन्ने कर्जालाई विपन्न वर्ग कर्जा मानिने भएको छ । यसरी कर्जा लिएर किनेको गाडी स्वरोजगारीका लागि उपयोग गर्नुपर्नेछ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत् यस्तो व्यवस्था गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्