Shikhar Insurance

तीन वर्षसम्म घाटामा गएका ऋणीलाई मात्रै सुक्ष्म निगरानीमा राखिने

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १६:३३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले लगातार तीन वर्षसम्म घाटामा ऋणीहरुलाई मात्रै सुक्ष्म निगरानीमा राख्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंैकले त्यस्तो सुबिधा दिएको हो । हालसम्म लगातार २ वर्षसम्म घाटामा रहेका व्यवसायीहरुको ऋणलाई सुक्ष्म निगरानीमा राख्नुपर्ने व्यवस्था गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्