Shikhar Insurance

मौद्रिक नीति ठिक छः भुवन दाहाल

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १७:३७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति समग्रमा सकारात्मक रहेको बताएका छन् । उनले वित्तिय स्थायीत्व र आर्थिक गतिबिधी चलायमान बनाउन मौद्रिक नीति केन्द्रित रहेको बताए ।

साथै, सेयर बजारका ठूला लगानीकर्ताहरुलाई मौद्रिक नीतिले केहि अप्ठेरो पारेको पनि उनले बताए । ‘यो मौद्रिक नीतिले पुराना धेरै कुरालाई निरन्रता दिएको छ, सेयर बजारका ठूला लगानीकर्ताका लागि मात्रै केहि अहसजता देखियो, अरु सबै ठिक छ’, दाहालले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्