Shikhar Insurance

क्रस होल्डिङ भएका माइक्रोफाइनान्समा ‘फोर्स मर्जर’, १ वर्ष म्याद

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार २०:१६
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डिङ) भएका लघुवित्त वित्तीय संस्थालाई फोर्स मर्जरमा पठाइने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत त्यस्ता लघुवित्तहरू २०७९ असार मसान्तभित्र एक आपसमा गाभिनु पर्ने व्यवस्था गरेको हो ।

त्यसैगरी, थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाबीच समेत एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत भएमा खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्ने व्यवस्था गरिने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्