Shikhar Insurance

माधव नेपाललाई नयाँ पार्टी बनाउन सजिलो हुने अध्यादेश आयो, २० प्रतिशत भए पुग्ने

सिंहदरबार संवाददाता
२०७८ भाद्र १, मंगलवार १४:२५
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव नेपाललाई नयाँ पार्टी बनाउन सहयोग हुने गरी सरकारले अध्यादेश ल्याएको छ । नेकपा एमाले फुटाएर नयाँ दल बनाउने मिल्ने गरी दल विभाजनसम्बन्धि अध्यादेश आएको हो ।

मन्त्रिपरिषद् बैठकले केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी अध्यादेश पास गरेको स्रोतले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्रपतिबाट स्वीकृत भएपछि अध्यादेश लागु हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्