Shikhar Insurance

रेल्वे कम्पनीको महाप्रबन्धक बने निरन्जन झा, जनकपुर जयनगर रेल कुदाउने पहिलो काम

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३, बिहीबार २३:१०
NIMB
Nabil Bank

काठमाडौं । सरकारले रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ । बिहिवार बसेको मन्त्री परिषद बैठकले राजबिराजका झालाई रेल्वे कम्पनीको महाप्रबन्धक नियुक्त गरेको हो ।
उनी माधब नेपाल निकट युवा संघका उपाध्यक्ष हुन ।

झा नेतृत्वको कम्पनीले पहिलो कामकै रुपमा जनकपुर जयनगर रेल सेवा आरम्भ गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

ओलि सरकारले नियुक्त गरेका गुरु भट्टराईलाई देउवा सरकारले स्पष्टीकरण सोधेपछि राजिनामा दिएका थिए ।

रेल बिभागको नेतृत्वमा निर्माण भएको संरचनामा रेल सन्चालनका लागि सार्वजनिक सस्थानका रुपमा सरकारले कम्पनी स्थापना गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्