Shikhar Insurance

माधव नेपाल निकट यादवचन्द्र शर्मा बने बागमतिको प्रदेश प्रमुख

सिंहदरबार संवाददाता
२०७८ भाद्र ४, शुक्रबार १४:४७
NIMB
Nabil Bank

काठमाडौं । बागमति प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

शर्मालाई नेकपा(एमाले समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको हो ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्