Shikhar Insurance

राष्ट्रपतिसमक्ष महालेखपरीक्षकको वार्षिक प्रतिवेदन पेश

सिंहदरबार संवाददाता
२०७८ भाद्र ४, शुक्रबार १७:३३
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०७६/७७ को ५८ औँ वार्षिक प्रतिवेदन पेश भएको छ ।

राष्ट्रपति कार्यालयमा आज आयोजिक समारोहमा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक टङ्कमणि शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालको संविधानअनुसार महालेखापरीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्