Shikhar Insurance

माधव नेपालको पार्टी तत्कालै सरकारमा जाने, को को बन्दैछन् मन्त्री ?

सिंहदरबार संवाददाता
२०७८ भाद्र ९, बुधबार २१:४१
NIMB
Nabil Bank

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नव गठित नेकपा(एकिकृत समाजवादी) पार्टी तत्कालै सरकारमा जाने भएको छ । बुधबार दल दर्ताको प्रमाणपत्र पाएसँगै नेपाल नेतृत्वको पार्टी आधा दर्जन मन्त्रालय सम्हाल्ने गरि सरकारमा सहभागी हुने लागेको हो ।

नेपाल नेतृत्वको पार्टीको वैधानिकता कुरेर नै अहिलेसम्म सरकार विस्तारमा ढिलाई भएको थियो । माधव नेपाल नेतृत्वको पार्टीबाट बिरोध खतिवडा, कल्याणी खड्का, मेटमणी चौधरी, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ लगायतमध्येबाट मन्त्री हुने सम्भावना रहेको श्रोतले बतायो । शुक्रबार अगावै नयाँ मन्त्रीहरुलाई सपथ ग्रहण गराउने तयारी रहेको पनि श्रोतले बतायो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्