Shikhar Insurance

कोरोना कहरमाझ पनि रेमिट्यान्स ९.८ प्रतिशतले बढ्यो

सिंहदरबार संवाददाता
२०७८ भाद्र १०, बिहीबार १५:४६
NIMB
Nabil Bank

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई  ९६१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह 0.५ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्