Shikhar Insurance

शसस्त्र प्रहरीमा जवानदेखि इन्स्पेक्टरमा एक हजार ९५ जनालाई जागिर खुल्यो

सिंहदरबार संवाददाता
२०७८ भाद्र ११, शुक्रबार ०८:११
NIMB
Nabil Bank

काठमाडौं । सशस्त्र प्रहरी बलमा एक हजार ९५ जनाका लागि जागिर खुलेको छ । शसस्त्रले प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा ७५ जना, प्रहरी सहायक निरीक्षक (असई) मा १ सय ३७ जना, प्रहरी जवानमा ७ सय ५५ जना र प्रहरी परिचरमा कुल १ सय २८ जनाका लाागि जागिर खुलाएको हो ।

जसमध्ये खुलातर्फ कुल ५ सय ८९ जना र समावेशीतर्फ ५ सय ६ जना रहेका छन् । २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका नेपाली नागरिकहरुले दरखास्त दिन पाउनेछन् ।

Citizen Life
Kumar Bank

निरीक्षकका स्नातक, सहायक निरीक्षकका लागि १२ र जवानका लागि ८ कक्षा पास गरेकाहरुले आवेदन दिन सक्नेछन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्