Shikhar Insurance

लक्ष्मी बैंक डिबेन्चर दोस्रो बजारमा कारोबार गर्न मिल्ने

सिंहदरबार संवाददाता
२०७८ भाद्र १७, बिहीबार १६:०८
NIMB
Nabil Bank

काठमाडौं । लक्ष्मी बैंकले निष्कासन गरेको २ अर्ब रुपैयाँ बराबरको ‘८.५% लक्ष्मी बैंक डिबेञ्चर, २०८८’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ ।
सूचिकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिनेछ ।

आज एक कार्यक्रमबीच सो ऋणपत्र सूचिकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुँयाल तथा लक्ष्मी बैंकमा प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्