Shikhar Insurance

गुडिरहेको बसमा एक्कासी आगलागी

सिंहदरबार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार १०:२०
NIMB
Nabil Bank

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा गुडिरहेको बसमा बिहीबार एक्कासी आगलागी भएपछि स्थानीयवासीको सहयोगमा तत्कालै आगलागी नियन्त्रणमा लिइएको थियो । तस्वीर :  कृष्ण न्यौपाने, रासस

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्