Shikhar Insurance

सेयर बजारका लगानीकर्ताले मागे गभर्नरको राजीनामा

सिंहदरबार संवाददाता
२०७८ भाद्र २०, आईतवार ०९:४३
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । गभर्नर अधिकारीका कारण पुँजी बजार धरापमा परेको भन्दै उनीहरुले गभर्नरको राजीनामा माग गरेका हुन् ।

लगानीकर्ताहरुले गभर्नरको राजीनामा माग्दै गभर्नर अधिकारीकै नाममा ज्ञापन पत्र तयार पारेका हुन् । मार्जिन लोनको ४ करोड र १२ करोडमा सिमित गर्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने, बैंक तथा वित्तिय संस्थाहरुलाई सेयर कारोबारमा लगाईएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग पनि अघि सारेका छन् ।

Citizen Life
Kumar Bank

उनीहरुले बुक बिल्डिङ निर्देशिका खारेज गरि एक सय रुपैयाँमै आईपीओ ल्याउनुपर्ने, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने लगायतका माग पनि अघि सारेका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्