Shikhar Insurance

गुरूप्रसादले बिनाकाम भर्ती गरेका कर्मचारीलाई नयाँ हाकिमले भने, ‘तलब खाने सुरुमा आफूखुसी हाजिर नगर्नु’

सिंहदरबार संवाददाता
२०७८ भाद्र २१, सोमबार २१:१६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल रेल्वे कम्पनीले यसअघिको नेतृत्वले ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले ती कर्मचारीलाई आफूखुसी हाजिर नगर्न भनेका हुन् ।

तत्कालीन प्रमुख गुरूप्रसाद भट्टराईले कम्पनीले आफ्ना मान्छे भर्ती केन्द्र बनाएका थिए ।

Citizen Life
Kumar Bank

कानूनी तथा प्राविधिक कारणले जयनगर–कुर्था खण्डमा रेल सेवा सञ्चालनमा केही समय लाग्ने बताइएको छ । तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा खटाउने भनिएका व्यक्ति हाजिर गरिरहेका बताइएको छ । कार्यालयले काममा नखटाई आफूखुसी हाजिर गरेका आधारमा ज्याला रकम भुक्तानी गर्न नमिल्ने झाको भनाइ छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्