Shikhar Insurance

यी ठाउँमा पाइन्छन् दसैंका लागि नयाँ नोट

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३०, बुधबार १३:५१
NIMB
Nabil Bank

काठमाडौं । दसैंका लागि नयाँ नोट असोज ४ गतेदेखि पाइने भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका शाखाहरूबाट नयाँ नोट लिन मिल्ने व्यवस्था मिलाएको हो ।

केन्द्रिय बैंकबाट क वर्गको इजाजतप्राप्त बैंकदे तोकेका शाखाबाट तथा राजधानी बाहिर राष्ट्र बैंकको प्रादेशिक कार्यालयबाट नयाँ नोट पाइने बताइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्