Shikhar Insurance

बसन्तपुर : मास्क फ्रि लाइफ र व्यापारको फोटोफिचर

सिंहदरबार संवाददाता
२०७८ आश्विन २, शनिबार १५:५३
NIMB
Nabil Bank

काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक १ हजार भन्दा माथि नै रहँदा सर्वसाधारणमा संक्रमणबाट बच्न अपनाइने सामान्य सुरक्षाका उपाय अपनाउन छाडेका छन् ।

एकातिर खोप अभियान सुस्ताएको छ भने अर्कातिर दैनिक जीवनयापन सामान्य बन्दै गएको छ । मान्छेहरू मास्कको ख्यालै गर्न छाडेको पाइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सिंहदरबारकर्मी काठमाडौंको बसन्तपुर दरबार क्षेत्र पुग्दा यस्तै देखियो ।

अनगिन्ति संख्यामा सर्वसाधारण, व्यवसायी मास्कविहिन भेटिए ।

हेरौं तस्बिरहरूः

GBIME

प्रतिक्रिया दिनुहोस्