Shikhar Insurance

कमेडी च्याम्पियन दोस्रो सिजनको विजेता बने भरतमणी पौड्याल

सिंहदरबार संवाददाता
२०७८ आश्विन २, शनिबार २२:५४
NIMB
Nabil Bank

काठमाडौं । रियालिटी शो कमेडी च्याम्पियनको दोस्रो सिजनको विजेता भरतमणी पौड्याल बनेका छन् । प्रतियोगिताको दोस्रो बिकी अग्रवाल बन्दा सन्तोष थापा तेस्रो भए ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्