Shikhar Insurance

१७.८९ प्रतिशत लाभांश दिने सानिमा बैंक सञ्चालक समितिको निर्णय

सिंहदरबार संवाददाता
२०७८ आश्विन ६, बुधबार १९:०५
NIMB
Nabil Bank

काठमाडौं । सानिमा बैंकले पनि लाभांश घोषणा गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसमेत १७.८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत (कर प्रयोजन) बाँड्न लागेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्