Shikhar Insurance

चर्चामा उदियमान युवा गायक सुनिल मगरको ‘निर हो’

सिंहदरबार संवाददाता
२०७८ आश्विन ७, बिहीबार २०:२८
NIMB
Nabil Bank

काठमाडौं । उदियमान युवा गायक सुनिल थापा मगरको नयाँ गीत ‘निर हो’ सार्वजनिक भएको छ । सुनियलले आफ्नो युट्युब च्यानल मार्फत निर हो सार्वजनिक गरेका हुन् । भ्वाइस अफ नेपालको नक आउट चरणमा पुगेका सुनिलले यस अघि पनि केहि गीत गाईसकेका थिए ।

गरिबीले वैवाहिक जिवनमा पार्ने प्रभावलाई देखाउन खोजिएको गीतको हाल बजारमा चर्चा छ । गीतमा गीतमा किरण घिमिरेले शब्द सिर्जनाका साथै संगीत भरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

भिडियोमा अहिलेका चर्चित मोडल जिबी चिरन, सोनिया महत र बालकलाकार प्रियन्स कँडेलको बेजोड अभिनय हेर्न पाइन्छ ।

भिडियोको निर्देशन भने शसान कँडेलले गरेका हुन् । ‘गीत र भिडियोमै धेरै मेहनत गरेको छु, यसबाट धेरै अपेक्षा पनि गरेको छु’, गायक मगरले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्