Shikhar Insurance

बिग मर्जरअघि इन्भेस्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०७८ आश्विन १८, सोमबार १२:३६
NIMB
Nabil Bank

काठमाडौं । बिग मर्जरको क्रममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको वैठकले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) दिने निर्णय गरेको हो ।

बैंकको चुक्तापुँजी १६ अर्ब २५ करोड रूपैयाँ छ । ११.२४ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी १८ अर्ब ८ करोड रूपैयाँ पुग्नेछ ।

Citizen Life
Kumar Bank

उल्लेखित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित भएपछि वितरण हुनेछ ।

हिमालयन बैंकसँग मर्जरको क्रममा रहेको बैंकको दोस्रो बजारमा कारोबार रोक्का छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्