Shikhar Insurance

महिला लघुवित्तका लगानीकर्तालाई ५० प्रतिशत लाभांश, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन २४, आईतवार १०:५४
NIMB
Nabil Bank

काठमाडौं । महिला लघुवित्तका लगानीकर्ताहरुले ५० प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । कम्पनीका लगानीकर्ताले ४ करोड ५० लाख रुपैयाँको ४ लाख ५० हजार कित्ता बोनस सेयर पाउने देखिन्छ । यो लाभांश प्रस्ताव यसपालीको हालसम्मको उच्च लाभांश हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्