Shikhar Insurance

चलाउन सक्ने यकिन गरेर अपांगलाई सम्पुर्ण बैंकिङ सेवामा पहुँच दिनुः राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७८ आश्विन २५, सोमबार १५:४५
NIMB
Nabil Bank

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अपांगताहरुको सक्षमता यकिन गरी बैंकिङ सेवा सुविधा उपलब्ध गराउनु पर्ने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७७ मा संसोधन गर्दै सो व्यवस्था गरेको हो ।

यसअघि नै राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गराउन निर्देशन दिइसकेको छ ।

Citizen Life
Kumar Bank

अब भने त्यस्ता ग्राहकहरुलाई विशेष काउण्टर तोकेर एटिम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग जस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्षम रहेको यकिन गरी उपलब्ध गराउनु पर्ने राष्ट्र बैकको अहिलेको निर्देशन हो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्