Shikhar Insurance

१ लाख ९६ हजार जनाले पाउने अर्को आईपीओ आउँदै

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार १८:३६
NIMB
Nabil Bank

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको साधारण सेयर (प्रारम्भिक सार्वजनिक निष्काशन – आइपिओ) को निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन तथा प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको हो ।

हाइड्रोको १९ लाख ६० हजार कित्ता आईपीओ निष्काशन हुँदैछ ।

Citizen Life
Kumar Bank

ईङवा हाइड्रोपावर लिमिटेडले ताप्लेजुङ्गमा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्