Shikhar Insurance

आगन्तुक रिसोर्टमा सिटिजन्स बैंकका ग्राहकले विशेष छुट पाउने

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार १८:४१
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बनेपास्थित आगन्तुक रिसोर्ट बीच सहकार्यको सम्झौता भएको छ । सम्झौतासँगै सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग ग्राहक, डेबिट/क्रेडिट कार्डवाहक एवं कर्मचारीले आगन्तुक रिसोर्टको विभिन्न सेवामा विषेश छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Citizen Life
Kumar Bank

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्गमार्फत डेबिट कार्ड को लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्