Shikhar Insurance

सेन्चुरी बैंकका संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने, कसले किन्न मिल्छ ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ५, शुक्रबार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । सेन्चुरी बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । बिक्रीमा आएको सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इन्छुक संस्थापकले आज शुक्रबारबाट ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । बैंकले बिक्री गर्ने सेयर मूल्य र सेयर संख्या कति हो भने खुलाइएको छैन ।

Citizen Life
Kumar Bank
Nepal Life

सेयर खरिद गर्न इच्छुक संस्थापकले ५ कात्तिकको ३५ दिनभित्र सेन्चुरी बैंकको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ । बैंकका अनुसार यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्