Shikhar Insurance

मध्य भोटेकोशी भोटेकोशी आइपीओ बाँडफाड, रिजल्ट हेर्न यहाँ क्लिक गर्नुस्

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १२, शुक्रबार १०:२९
NIMB
Nabil Bank

काठमाडौं । मध्य भोटेकोशी भोटेकोशी जलविद्युत कम्पनीको साधारण सेयर (आइपीओ) बाँडफाड भएको छ । कम्पनीले असोज २० गते जारी गरेको ९० लाख कित्ता आइपीओ गोलाप्रथामार्फत् बाँडफाँड गरिएकोे हो ।

कम्पनीले जारी गरेको आइपीओमा २३ लाख ९० हजार २ सय १८ जना आवेदक वटा आवेदन परेको थियो । जसमध्ये ९५ हजार ७ सय २२ जनाको आवेदन रद्द भएको छ ।

Citizen Life
Kumar Bank

कम्पनीका अनुसार योग्य २२ लाख ९४ हजार ४ सय ९६ जना आवेदकमध्ये ८ लाख १९ हजार जनालाई १० कित्ताको दरले सेयर वितरण भएको छ ।
बाँकी १५ लाख ७१ हजार २ सय १८ जना आवेदकको हात खाली भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको आइपीओ रिजल्ट बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, मेरो सेयरमध्य भोटेकोशीको वेव साइटमा हेर्न सकिन्छ ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुस्…

मेरो सेयरको वेव साइट– https://iporesult.cdsc.com.np/

ग्लोबल आइएमई क्यापिटलको वेव साइट- https://www.globalimecapital.com/

मध्य भोटेकोशीको वेव साइट- http://mbjcl.com.np/site/index.php

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्