Shikhar Insurance

सबैप्रकारका इन्धनको मूल्य बढ्यो, नयाँ भाउ कति ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १२, शुक्रबार २१:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा सबै प्रकारका इन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी नयाँ भाउ कायम गरेको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको भाउ ३-३ रूपैयाँले बढेर क्रमशः १३३ रूपैयाँ, ११६ रूपैयाँ र ११६ रूपैयाँ कायम भएको छ ।
यस्तै हवाई इन्धनको मूल्य १० रूपैयाँले बढ्दा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रूपैयाँले बढेर १५०० रूपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्