Shikhar Insurance

हाथवेले आईपीओ जारी गर्ने, प्रतिकित्ता ५० रूपैयाँको सेयर २ लाख ९२ हजार जनालाई पर्ने

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १४, आईतवार १७:४१
NIMB
Nabil Bank

काठमाडौं । हाथवे इन्भेष्टमेन्टले आईपीओ जारी गर्ने भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपालले सेयर निष्काशन गर्न ग्लोबल आईएमई क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ दरका कूल १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्