Shikhar Insurance

एचआईडीसीएलका लगानीकर्तालाई ८ प्रतिशत बोनस सेयर

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १६, मंगलवार १०:२१
NIMB
Nabil Bank

काठमाडौं । एचआईडीसीएलका लगानीकर्ताले ८ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीले सञ्चालक समितिको बैठकबाट पास गरेर नेपाल सरकारको समेत स्वीकृति लिँदै लगानीकर्तालाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । कम्पनीको साधारण सभाबाट पास भएपछि लगानीकर्ताले सो मात्रामा बोनस सेयर प्राप्त गर्नेछन् ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्