Shikhar Insurance

बेलायतले बनायो कोरोनाको खाने ट्याबलेट, नेपाल कहिले आउला ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २१, आईतवार १०:४६
NIMB
Nabil Bank

काठमाडौं । बेलायतले कोरोनाका उपचारका लागि खाने ट्याबलेट बनाएको छ । बेलायत कोरोना विरुद्धको लडाईमा खाने चक्की(ट्याबलेट)लाई प्रयोगको अनुमति दिने पहिलो देश पनि बनेको छ ।

कोरोनाको उपचारका लागि प्रयोग अनुमति पाएको ट्याबलेटको नाम हो मोलन्युपियरावेल राखिएको छ । यसले शरिरमा कोरोनाको प्रभावलाई ५० प्रतिशतसम्म कम गरेको बताइन्छ । परिक्षणका क्रममा यो चक्की प्रयोग गर्नेहरुको मृत्यु हुने सम्भावना ५० प्रतिशतसम्मले कम भएको थियो ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्