Shikhar Insurance

लक्ष्मी बैंकले घोषणा गर्यो साढे ११ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २५, बिहीबार १०:४५
NIMB
Nabil Bank

काठमाडौं । लक्ष्मी बैंकले लगानीकर्तालाई दिने लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट साढे ११ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकको २४९औं संचालक समितिको बैठकले ११.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा बैंकले गत आवको मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशतबोनश सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

Citizen Life
Kumar Bank

घोषित लाभांश बैंकले राष्ट्र बैंकको स्वीकृत पछि आगामी वार्षिक साधारणसभामा वितरण गर्ने उल्लेख गरेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्