Shikhar Insurance

इन्साइडरको आशंकामा प्रभु बैंकको सेयर कारोबार रोक्का

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २५, बिहीबार १२:०८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले प्रभु बैंकको सेयर कारोबार रोकेको छ । मंगलबार दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालक समिति वैठक बसी लाभांशको निर्णय गरेको भन्दै नेप्सेले कारोबार रोकेको हो ।

इन्साइडर ट्रेडिङको आशंका गर्दै नेप्सेले चिठी लेखेको छ । कारोबार अवधिमा वैठक बस्नुबारे स्पष्टीकरण दिन नेप्सेको निर्देशन छ ।

Citizen Life
Kumar Bank

प्रभु बैंकले १२.६३ प्रतिशत लाभांश दिने

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्