Shikhar Insurance

सीतारामण पेस गर्दैछिन् कोरोनाकालको पहिलो डिजिटल बजेट

सिंहदरबार संवाददाता
२०७७ माघ १९, सोमबार ०८:४३
NIMB
Nabil Bank

बीबीसी । फेब्रुअरी १ अर्थात् आज भारतको केन्द्रिय बजेट पेस हुँदैछ । भारतमा पहिलोपल्ट पेपरलेस बजेट पेस गर्न लागिएको हो ।

केन्द्रिय अर्थमन्त्री निर्मला सीतारामणले केही दिन अघि युनियन मोबाइल एप जारी गरेकी थिइन् जहाँ बजेटसम्बन्धित सबै जस्तावेज उपलब्ध हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सीतारामणले लोकसभामा बिहान ११ बजे बजेट डिजिटल माध्यमबाट पेस गर्दैछिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्