Shikhar Insurance

नागरिक लगानी कोषको राइट सेयर आवेदन दिने अन्तिम दिन आज

सिंहदरबार संवाददाता
२०७७ माघ १९, सोमबार ०९:२२
NIMB
Nabil Bank

काठमाडौं । नागरिक लगानी कोषको हकप्रदमा आवेदन दिने म्याद आज सकिँदैछ । पुस २८ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको हकप्रद सेयरमा आवेदन दिने माघ १९ गते अन्तिम दिन हो।
कोषले चुक्ता पूँजीको ८२.८४ प्रतिशत अर्थात् १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद निष्काशन गरेको थियो।

कोषले हकप्रदमा पुस १३ गतेसम्म कायम सेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन पाउँछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्