Shikhar Insurance

विशाल बजार र राष्ट्रिय बिमा कम्पनीको अटेरी, विवरण नबुझाएपछि नेप्सेले गर्‍यो कारोबार रोक्का

सिंहदरबार संवाददाता
२०७७ माघ १९, सोमबार ०९:३६
NIMB
Nabil Bank

काठमाडौं । वित्तीय विवण बुझाउन अटेर गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । दुवै कम्पनीले धितोपत्र सूचीकरण विनियमावली पालन नगरेको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो ।

सूचीकृत संगठित संस्थाले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वार्षिक वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र पेस गर्नुपर्ने व्यवस्था छ ।

Citizen Life
Kumar Bank
Nepal Life

विशाल बजार कम्पनी र राष्ट्रिय बिमा कम्पनीलाई नेप्सेले त्यस कम्पनीको वार्षिक वित्तीय विवरणपत्र काटेर कारोबार रोक्का गरिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्