Shikhar Insurance

शाओमीको एमआईयूआई १२.५ लन्च फेब्रुअरी ८ मा, प्रिलोड एप निक्कै कम

सिंहदरबार संवाददाता
२०७७ माघ १९, सोमबार १०:००
NIMB
Nabil Bank

काठमाडौं । शाओमीले आफ्नो एमआईयूआई १२.५ कस्टम रोम ८ फेब्रुअरीमा सुरू गर्ने भएको छ । शाओमीको फेसबुक पोस्ट घोषणा अनुसार कम्पनीको ग्लोबल अनावरण भर्चुअल इभेन्टको माध्यमबाट प्रस्तुत गरिनेछ।

यो कार्यक्रममा कम्पनीले एमआई ११ स्मार्टफोन पनि ल्याउनेछ। एमआईयूआई १२.५ मा कम्पनीले धेरै प्रकारका सुधारहरु गरिएका छन् जुन गत वर्ष चीनमा प्रस्तुत गरिएको थियो।

Citizen Life
Kumar Bank

शाओमीले दाबी गरेको छ कि नयाँ एमआईयूआई संस्करणमा एप्पल आईओएस, ह्वावे ईएमयूआई र भिभोको नयाँ कलर ओएसको तुलनामा थोरै कम प्रिलोड गरिएका एपहरू दिइनेछ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्