Shikhar Insurance

रक्षा शीर्षकमा १५ वर्षयताकै सबैभन्दा धेरै बजेट

सिंहदरबार संवाददाता
२०७७ माघ १९, सोमबार १९:५०
NIMB
Nabil Bank

काठमाडौं । भारतमा वर्ष २०२१—२२ का लागि रक्षा बजेटमा अत्यधिक वृद्धि गरिएको छ ।

रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थमन्त्री सितारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेकी छन् ।
रक्षाका लागि अहिले छुट्याइएको रकम १५ बर्षपछिकै सबैभन्दा धेरै भएको बताइएको छ ।

अधिकारीहरुका अनुसार अघिल्लो वर्ष रक्षाका लागि ४.७१ करोड भारतीय रुपैया छुट्याइएको थियो ।

अर्थमन्त्री सितारमणले सोमबार भारतको केन्द्रीय सरकारको बार्षिक बजेट घोषणा गरिन् । भारतको यस वर्षको बजेट ४.७८ करोडको रहेको छ ।

“अघिल्लो बर्षको तुलनामा यस बर्ष रक्षाका लागि १९ प्रतिशत बजेट वृद्धि भएको छ, यो रकम १५ बर्षपछिकै सवैभन्दा धेरै हो,” रक्षामन्त्री सिंहले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्