Shikhar Insurance

सुर्यप्रसाद शिलवाल बिमा समितिको अध्यक्ष नियुक्त

सिंहदरबार संवाददाता
२०७७ माघ १९, सोमबार २१:१४
NIMB
Nabil Bank

काठमाडौं । बिमा समितिको अध्यक्षमा पूर्वसचिव सुर्यप्रसाद शिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिद्को निर्णय शिलवाललाई समितिको अध्यक्ष नियुक्त दिइएको हो ।

समितिको अध्यक्ष पद पुस १४ गते देखि खाली थियो । अध्यक्ष नियुक्तिमा ढिलाइ हुँदा बिमा कम्पनीहरुका अध्यक्षको सपथग्रहणदेखि वित्तीय विवरण स्वीकृतिसम्मका काम रोकिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्