Shikhar Insurance

सिटिजन्सको योजनाः ३ वर्षमा ‘टप टेन’ बन्ने, दोहोरो अंकको प्रतिफल र अरूलाई गाभ्ने आफू नबिलाउने

सिंहदरबार संवाददाता
२०७७ माघ २०, मंगलवार २०:१५
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ३ वर्षभित्र उत्कृष्ठ १० वाणिज्य बैंक बन्ने लक्ष्य लिएको छ । यस्तै दुई अंकको प्रतिफल दिने योजना बैंकको छ ।

बैंकले पत्रकार अन्तरक्रिया कार्यक्रममार्फत् कोभिडको प्रभावबीच दोस्रो त्रैमाससम्म सन्तोषजनक प्रगति हासिल गर्न सकेको दाबी गरेको जानकारी दिइयो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले आफ्नो ब्राण्डलाई लामो समयसम्म टिमाइराख्ने संकल्प समेत गरेको छ । यसका लागि बैंकले आफू अरु बैंकमा गाभिने भन्दा अर्को बैंकलाई आफूमा गाभ्न प्राथमिकता दिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्